.

वैदेशिक रोजगारमा जान चाहने युवाहरूलाई दु:खद खबर : सरकारले गर्यो श्रम स्वीकृति बन्द गर्ने निर्णय

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारमा जाने नेपाली सुरक्षागार्डलाई श्रम स्वीकृति नदिन श्रम मन्त्रालयलाई सोमबार निर्देशन दिएको छ ।
604समितिका सभापति प्रभु शाहको अध्यक्षतामा बसेको बैठकले वैदेशिक रोजगारमा सुरक्षागार्डका रुपमा जाने कामदारलाई म्यानपावरले ठगी गरिरहेकोले संसदीय उपसमितिको प्रतिवेदन नआएसम्मको लागि श्रम स्वीकृति नदिन निर्देशन दिएको हो ।
Loading...
Share on Google Plus