.

काठमाडौंबाट नारायणघाटतर्फ गइरहेको बस त्रिशुलीमा खस्यो,

कार्तिक २, २०७३- मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी गाविसको रिद्दी खोला नजिकबाट बस त्रिशुलीका खसेको छ । दुर्घटनास्थल मुग्लिनबाट ४ किमि नारायणघाट तर्फ पर्छ । बस पौने नौ बजे अासपास नदीमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट नारायणघाट तर्फ गइरहेको बस त्रिशुलीमा खसेको हो । आठजना घाइतेको प्रहरीले उद्धार गरेको छ । अन्यको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ ।
थप जानकारी आउन बाँकी छ ।
Loading...
Share on Google Plus