.

पाकिस्तान भन्दा खतरानाक दुस्मन आइलागेपछि तनाबमा भारत

modiएजेन्सी- भारत र पाकिस्तानबीच तनाब बढिरहेका बेला संसारकै खतरनाक आतंकबादी संगठन इस्लामिक स्टेटका कार्यकर्ता भारतमा पक्राउ परेपछि भारतमा आतंक मच्चिएको छ ।
पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेको समयमा इस्लामिक स्टेटका कार्यकर्ता भारतमा पब्रिएपछि यतिबेला भारत झन तनाबमा परेको छ । यस अघि नै भारत विरुद्ध इस्लामिक स्टेटले युद्धको घोषणा गरेको थियो ।
भारतको केरलमा ६ जना आइएस कार्यकर्ता पक्राउ परेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतकै नागरिक भएको बताइएको छ ।तर उनीहरु अन्यत्रको नभइ भारतकै भएको बताइएको छ ।
पक्राउ परेका सबैलाई अदालतमा पेश गरिन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नै लिएर इस्लामिक स्टेट आइएसले हिन्दु राष्ट्रवादीलाई तह लगाउने चेतावनी समेत दिएको थियो ।
Loading...
Share on Google Plus