.

महिलाको नग्न शरीरमा आश्चर्यजनक पेन्टिङ (फिचर)

nude woman painting 5एजेन्सी । कागज, कपडा, ढुंगा वा धातुमा हामीले सुन्दर कला पोखिएको र सिंगारिएको त देखेकै हौं । तर, एउटा अनलाइनले नग्न महिलाको तस्वीमार कोरिएका सुन्दर र अजिव लाग्ने कला प्रस्तुत गरेको छ ।

 शरिरमा पेन्टिङ गर्ने विधि, पद्धति र चलन प्राचिनकालदेखि नै चल्दै आएको हो । आदिवासी समुदायमा यसको प्रयोग झनै बढी भएको इतिहास पाइन्छ ।

 तर, ‘माइ टिनी सेक्रेट’ अनलाईनले महिलाको नग्न तस्वीमा विभिन्न कलाकारले कोरेका सुन्दर तस्वीर प्रस्तुत गरेको छ । आर्टिस्टहरु इम्मा फे, क्य्राग ट्रेसी, जोहानेस स्टोइटेटर, एलाइन गौरडोन, दुरासोभा र ब्रिटनी पेलोक्विन जस्ता कलाकारले महिलालको नागो तस्वीरलाई विभिन्न जनावर, पंक्षी, जीव र शरिरका भित्री अंगलाई कलात्मक रुप दिएका छन् । दुनियाँलाई आश्चर्य पारी रौं ठाडो बनाउन बाध्य पार्ने सुन्दर तस्वीर यस्ता छन् ।

nude woman painting 1nude woman paintingnude woman painting 6nude woman painting 4nude woman painting 7nude woman painting 8nude woman painting 2
Loading...
Share on Google Plus