चीनले भारतमा हमला.

Loading...
नयाँ दिल्ली, असोज १८ – चीनले भारतमा हमला गरेको गरेको छ । यस हमलाको जानकारी खुफिया दल वा एजेन्सी नभई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानका चिकित्सहरुले दिएको कुरा भारतको न्यूज़ च्यानल न्यूज़ ट्वान्टीफोरले बताएको छ ।ch
भारत र पाकिस्तानले गरिरहेको युद्ध अर्थात् लडाइँ त दुनियाँको सामुन्य आईसकेको अवस्था छ तर चीनले भारतमा गरेको हमला कस्तो र किन त्यो भारत नै जानोस्, किनकी यसबारे अन्तरास्ट्रिय संचार मध्यममा कुनै संचार आएका छैनन् । न्यूज़ ट्वान्टीफोरको संचारलाई मान्ने हो भने चिनले यो हमला अरूणाचलमा गरेको र यस हमलाको असर पुरै देशमा फैलिने छ । उसका अनुसार चीनले एउटा यस्तो खालको जीवीणु भारत तर्फ छोडेको छ, र यस जीवाणुले टीबी रोगको बीमारी फैलाई रहेको छ।
सबैभन्दा खतरनाक कुरा यो छ, यो जीवाणुले ग्रस्त बिरामीमा कुनै पनि औषधीको असर हुँदैन अर्थात् काम गर्दैन । यस जीवाणुको नाम बीजिंग स्ट्रेन राखिएको छ । बीजिंग स्ट्रेनको संक्रमण भारतका पूर्व-उत्तरतिरका राज्यहरुबाट हुँदै पुरै भारतमा फैलिरहेको भारतीय मिडियाले बताएका छन् ।
source:http://eallnepal.com
Loading...
Share on Google Plus