.

आकाशबाट मान्छेका काटिएका हातखुट्टाको वर्षा हुन थालेपछि

एजेन्सी- साउदी अरबमा आकाशबाट मानिसकै काटिएका हातखुट्टा वर्षिन थालेपछि मानिस अचम्मित मात्रै होइन त्रसित पनि भएका छन् । आकाशबाट पानी तथा असिना होइन मानिसका हात खुट्टाको वर्षा हुन थाले पछि मानिस त्रसित नहुने कुरै भएन्।
मानिसको जिउका काटिएका अंगहरु कसरी आकाशबाट झरे भन्ने कुराको भेउ सर्वसाधारणले पाउन सकेनन् । यस्तो डरलाग्दो र भयानक कारण बास्तममै भयानक नै थियो ।
समाचारमा बाहिर आए अनुसार विभिन्न गरीब देशका मानिसहरु विकशित देशमा छिर्नका लागि विमानको ल्याण्डिंग गिएरमा लुकेर जहाजमा उड्ने जोखिम समेत उठाउने गरेका छन् ।
सायद त्यस्तै कुनै बिमानको ल्याण्डिंग गिएरमा बसेको मानिस गिएरमा फस्दा जिउ काटिएर उसका जिउका टुक्राहरु जमिनमा खसेका हुनसक्ने अनुमान गरियो । ति टुक्रा कुन विमानबाट कुन देशका मानिसका खसे भन्नेकरा पत्ता लागेन । झण्डै २ वर्ष पहिले भएको यो भयानक घटना अझैसम्म रहस्यमय रहेको छ ।
Loading...
Share on Google Plus