यि हुन् विश्वकै धनी बालक, जसको सम्पत्ति मात्रै सुन्नुभयो भने तपाई तीन छक्क पर्नुहुनेछ

Loading...
alexander-luis-ukएजेन्सी। विश्वकै धनी मानिसका खबरहरु एकपछि अर्को गर्दै फेरीँदै आइनै रहन्छन् । तर विश्व्कै धनी बच्चा को होलान् ?
विश्वकै सबैभन्दा धेरै धनी बालबालिकामध्ये पहिलो नम्बरमा आउने नाम हो राजकुमार जर्ज अलेगजेन्डर लुइस।उनी बेलायती राजखानदानका चर्चित पात्र हुन् ।
आमाबुवा प्रिन्स विलियम्स र केट मिडलटनका छोरा अलेगजेन्डर लुइसका नामको सम्पत्ती मात्रै ६ हजार ७ सय करोड रहेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।
Loading...
Share on Google Plus