.

बा-आमाले छोरीलाई समय नदिँदा फेसबुकबाट प्रेम, डेटमा सम्भोग, धोकापछि आत्महत्या (भिडियो)

यो समय डिजिटल समय हो । सानो गल्तीले जीवनमा ठुलोदुर्घटना हुनपनि सक्छ । - आफ्ना छोराछोरीको लागि बा-आमाले केहि समय छुट्टाउनै पर्छ । पैसा कमाउने नाममा आफ्नो समयलाई ब्यवस्थित गर्न सकिएन भने त्यसैले भबिष्यमा ठूलो घटना गराउन सक्छ । यहाँ यस्तै घटना भएको छ । बा-आमाले छोरीलाई समय नदिँदा एक्लिएकी किशोरीले फेसबुकबाट प्रेमी पाउँछिन् । डेटमा सम्भोग हुन्छ । पेटमा बच्चा भएपछि धोका हुन्छ । किशोरीले जीवनलीला समाप्त पार्छिन् ।
Loading...
Share on Google Plus