.

लावारिस भनिएकी कञ्चन गलत भएको रहस्य खुल्दै, कञ्चनको बारेमा सनसनीपूर्ण नयाँ खूलासा (भिडियो)

नखुलेको आकाश खुलेर आयो,
ऊ शायद यो बाटो भुलेर आयो …
यो कञ्चनले लेखेको रचना थिएन, जसलाई पत्रकार सुमन खरेलले पत्याए । कान्तिपुर जस्तो प्रतिष्ठित टेलिभिजनबाट प्रसारण भयो कार्यक्रम ‘सुमन सँग’ ।

कार्यक्रमको ट्रेलर आएदेखी नै कञ्चनको पक्षमा नेपालीहरु आई सकेका थिए । जब कार्यक्रम प्रसारण भयो टेलिभिजन पहुँच भएका अधिकांश नेपाली कान्तिपुर खोलिरहे ।

पछि यूट्युबममा पनि आयो सोहि अन्तरवार्ता । लाखौँले हेरे यूट्युबमा पनि । अनि आउन थाल्यो नेपालीहरुको मनमा गालि गलौज र श्राप, यो सबै थियो कञ्चनका पूर्वपति मोहन रेग्मी र दुई छोरालाई ।
तर, अहिले कुरा फेरिँदैछ । कञ्चन दोषी देखिने संभावना बढेको छ । हेर्नुहोस् भिडियो:
-
Loading...
Share on Google Plus