मोबाइल पुरानो भो ! नफाल्नुस्, बहुमूल्य छ

Loading...
ग्याजेट्सको प्रयोग गर्ने सोख आजभोलि सिर्फ युवाहरुमा मात्र सीमित छैन । हरेक उमेरका मानिसहरु यसको प्रयोग गर्छन । कसैलाई यसको जरुरी छ भने कसैलाई प्रयोगको लत लागेको छ ।
2016-11-22_1050
अझ मोवाइलको कुरा आयो भने त कुरै नगर्नोस् । हरेक मानिसको चाहना हुन्छ कि महंगो भन्दा महंगो मोलाइल किनुँ । पछिल्ला केहि बर्षमा मानिसहरुमा आइफोनको आदत निक्कै बढेको छ । कम्पनीले नयाँ मोडल सार्वजनिक गर्न पाएको हुँदैन, मानिसहरु त्यसलाई खरिद गर्न लाइन लाग्छन् ।
यो नसोच्नुहोस् कि भनेजस्ता मोबाइल बजारमा छैनन् । हरेक प्रकारका मोवाइल तपाईले पाउनुहुनेछ । मात्र गोजी खुकुलो पार्नुहोस् । जस्तै हिरा जडित आइफोनको मूल्य करीव साढे नौ करोड डलर पर्छ ।
Loading...
Share on Google Plus