.

सभ्यता क्रियसन् प्रस्तुतिमा "पागल हुन्छु कित मर्छु म्" बजारमा

 केही समय अघी गायक पुष्कल शर्माले मुटु जलाई जलाई भाग 3 "मलामी" बजार मा लयाका थिय।  जुन गीत पुष्कल शर्मा मरे भनेर सामाजिक सन्जाल मा निकै भाईरल बनेयो संगै गीतले पनि निकै चर्चा कमायो यस्तै फेरी चर्चा कमाउने खाले "पागल हुन्छु कित मर्छु म्" भन्ने गीत बजार मा आयको छ्।

  जुन गीत मा स्वर पुष्कल शर्मा र् देवी घर्ती मगर को रहेको छ् सभ्यता क्रियसन् प्रस्तुतिमा कृष्ण सापकोटाको शब्दमा अप्सरा खडकाको पहिलो कोसेली सोरुप बजार मा आयको हो
Loading...
Share on Google Plus