बुटवल को फुलबारीमा यस्तो अवस्थामा भेटिय संचारकर्मी खडका

Loading...




अर्घाखाँची जिल्ला बाट पछील्लो समयमा आफ्नो रोजाइ मोडलिङ मा पार्ने सफल साथै बिभिन्न थरिका राष्ट्रप्रेम गीतहरुमा समेत आफ्नो पस्तुती देखाइ चर्चित हुँदै गएका संचारकर्मी सुदन खडका को अर्को म्युजिक भिडियो बजार मा आएकोछ।

 मुना थापा र् अस्वन राना मगर को स्वर रहेको "चोखो माया गर्दा पनि" भन्ने उक्त गीतमा सुदन लाई बिनिता ले भरपुर साथ दिएकी छिन् जस्लाई अझ प्रभाबकारी र कसरी गीत को तत्पर्य कला बाट देखाउन सकिन्छ भनेर निर्देशक बिजय पोख्रेलले कहिले बुटवलको फुलबारी कहिले कथा मागेको ठाउँमा निर्त्य गराएका छन।


 गीतले हिजो आजको माया प्रेमको कुरा शब्द मै सिमित रहेको छन जती माया गरे पनि सजिलै विश्वाश गर्न नसकिने भन्ने बर्तमान गाउ ठाउ को चलन को एथार्थलाई गीत संगीत र कला बाट छरलङ पारी जनचेतना जगाउने आशा मोडल सुदन खडका ले राखेका छन।

Loading...
Share on Google Plus