.

ह्वात्तै घट्यो सुन, भयो ६ महिना यताकै सस्तो

15th_gold_1428839f_2596676fकाठमाडौं, मंसिर ९- सुन ६ महिनायताकै सस्तो भएको छ । आज बिहीबार एकै दिन सुन प्रतितोला ८ रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जेठ २१ गते प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएपछि सुनको मूल्य आजभन्दा बढी कायम हुँदै आएको थियो।
त्यस्तौ चाँदी पनि अघिल्लो दिन ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७ सय ७५ रुपैयाँमा कायम भएको छ।
Loading...
Share on Google Plus