छोरीलाई कसैले किस गर्यो भने किस गर्नेको ओठ उखलिदिन्छु : शाहरुख

Loading...
एजेन्सी- बलिउडका सुपरस्टार शाहरुख खानले छोरीलाई कसैले किस गरे भने उसको ओठ नै उखलेर फालिदिने बताएका छन् । -
shahrukh-khan-suhana-1
कफी विथ करन सीजन(५’ को पहिलो गेस्ट बन्न करन जोहरको कार्यक्रममा पुगेका शाहरुख र आलिया भट्टलाई करनले प्रश्न सोधेपछि शाहरुखले यस्तो जवाफ दिएका थिए ।
करनले शाहरुखलाई सोध्दछन्, ‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ ? जवाफमा शाहरुखले भने ‘उसको ओठ उखेलिदिन्छु।’
अपकमिङ फिल्म‘डियर जिन्दगी’ मा शाहरुख र आलिया दखिदैछन् ।फिल्म २५ नोभेम्बरमा रिलिज हुनेछ । सुरुमा फिल्ममा शाहरुख र आलियाको जोडी नमिल्ने भनेर चर्चा चले पनि पछि टिजर देखेपछि सबै अचम्ममा परेका थिए ।
Loading...
Share on Google Plus