.

पोखरामा एउटा रुख यसरी बोल्यो ! रुखले रुदै भन्यो मलाइ नकाट्नुहोस -

जंगलमा भालु, चितुवा, कस्तुरी, रतुवा, व्वांसो लगायतका थरिथरिका चराचुरुङ्गीहरु प्रशस्त मात्रामा पाहिन्छन् । कृषी नै मुख्य पेशा भएकोले केही मात्रामा जंगलहरु फडानी गरी आवाद गरेको पाईन्छ ।
अहिले कृषि उत्पादन बढाउनु पर्ने बाध्यताले तिरो तिरेको नाताले वन जंगल क्षेत्रको जग्गा पनि कृषि जग्गामा परिणत हुन थालेको छ र बन जंगलको साविक अवस्थामा ह्रास हुँदै आएको पाहिन्छ ।
Loading...
Share on Google Plus