.

पहिलो पटकको फोटोशूट सार्वजनिक गर्दै तरकारीवालीले झस्काईन नेपाली ग्ल्यामर क्षेत्रलाई

पहिलो पटकको फोटोशूट सार्वजनिक गर्दै तरकारीवालीले झस्काईन नेपाली ग्ल्यामर क्षेत्रलाई !नयाँ अवतारमा तरकारीवाली सुन्दरीको फोटोशूट भिडियो सर्बजनिक भएको छ| आफ्नो रूचि स्टाफ नर्श बन्ने बताउने तरकारीवालीले बिस्तारै मोडेल अनि सिनेमा तिर लाग्ने पनि बताईन! तरकारी बेचेर जीवन चलाँउदै अाएकी कुसुमले मन पर्ने गायक प्रमोद खरेल र मनपर्ने हिरो आर्यन रहेको बताईन
Loading...
Share on Google Plus