.

नेपाली ‘तरकारीवाली’ले ‘लम्फू’ फिल्ममा अभिनय गर्ने (भिडियो)

‘तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठले ‘लम्फू’ नामक चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।

उनलाई यो चलचित्रमा अभिनय गर्न अफर गरिएको थियो । निर्देशक गोपालचन्द्र लामिछानेका अनुसार कुशुमले परिवारमा अझै सल्लाह गर्ने बताएकी छिन् ।
‘हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं’, चलचित्रका निर्देशक लामिछानेले भने, ‘ कुसुमजीसँगै कुरा भएको छ। उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन्।’
    भिडियो हेर्नुहोस्:
Loading...
Share on Google Plus