यी हुन् संसारमै लामो कपाल भएकी महिला

Loading...
एजेन्सी। चीनको साङ्सी प्रान्तकी नी लिमेई अहिले ६० वर्षकी भइन्। उनले गिनिस अफ वर्ड रेकर्डमा निवेदन दिनु भन्दा पहिले १८ वर्षदेखि कापाल काटेकी छैनन्।अहिले उनको कपाल ११ फुट ९ इन्च भइसकेको छ।
gunis_world-record-_woman
उनी भनन्छिन्, ‘मैले सन् १९९८ मा अन्तिमपटक कपाल काटेकी थिएँ। तर अहिले भने एक पटक पनि कपाल काटेकी छैन्।’ उनी आफ्नो कपालको निक्कै हेर चाह गर्ने गर्छिन्।
तर नुहाउँदा उनलाई गाह्रो हुने गर्दछ। दिनभरी उनलाई कपाल सफा गर्ने समय नै छुट्ट्याउनु पर्छ। उनी भन्छिन्, ‘ कपाल नुहाउन समय लागे पनि सुकाउन भने प्रत्येक दिन २ घण्टा लाग्‍ने गर्छ।’
ni-linmei-6
उनले गत साता मात्रै चिनिको ताइयुआनमा शहर आफ्नो कपाल प्रदर्शन गरेकी थिइन्। उनी भन्छिन्, ‘मेरो संसारमै लामो कपाल भएकी महिलामा नाम लेखाउने धोको छ। यही कारण मैले गिनिज वर्ल्‍ड रेकर्डमा निवेदन दिएकी छु।’
ni-linmei-1
यसअघि चीनकी सी कुइपिइङले सन् २००४ मा विश्‍वकै सबैभन्दा लामो कपाल भएकी महिलाको किर्तिमान कायम गरेकी थिइन। उनले आफ्नो कपाल ३१ वर्ष लगाएर लामो न लामो कपाल पालेकी थिइन्।
ni-linmei-5
ni-linmei-8
ni-linmei-9
ni-linmei-3
ni-linmei-5
Loading...
Share on Google Plus