आफ्नो प्रेमिको यादमा तड्पियर मुना थापाको आसु सकियो (हेर्नुस् पूरा भिडियो)

Loading...
वास्तवमा मुना थापाकाे आफ्नै आँखाको आँसु भने सकिएको हैन । उनलेे अहिले माया लाउने जाेडिहरुकाे प्रेम कहानी समेटिएको गितमा स्वर भर्ने क्रममा शब्दमा मात्रै आँखाकाे आँसु सकिएको हाे ।  चर्चित गायिका थापा मगर र गायक शक्ति चन्दकाे स्वरमा "आँसु आँखाकाे"—- बाेलकाे लाेक दाेहाेरि गित भर्खरै बजारमा आएको छ । पछिल्लो समयको व्यस्त तथा चर्चित गायिका थापाले स्वर दिएका गितहरुले श्राेताकाे मन जितिरहेका छन् । यसैबीच याे गितले पनि मन जित्ने विश्वास गायिका थापाको छ । प्रकाश चन्द र दिलिप हमालकाे शब्दमा अमित बाबू राेकायकाे लय रहेको गित युटुबमा सार्वजनिक भएको छ । प्रेम थापाको निर्देशन, नवीन घर्तीकाे सम्पादनमा मनाेज चाैहानकाे छायांकनमा निर्माण गरिएको म्युजिक भिडियोमा अभिनय भने जित साउद र अर्पना लामाले गरेका छन् ।  युवाहरूको  प्रेम कहानी समेटिएको गितले पक्कै पनि दर्शक श्राेताकाे मन जित्ने छ ।
चर्चित गायिका मुना थापाको आँखाको आँसु सकिएको खुलासा 
(हेर्नुस् पूरा भिडियो)

Loading...
Share on Google Plus