.

मृत्यु अगाडी हाँस्यकलाकार लाजालामले श्रीमतीलाई सम्झिँदै यसो भनेका थिए (भिडियो)

४१ वर्षको कलिलो उमेरमा स्वर्गारोहण भएका कलाकार रुद्रप्रसाद (आरपी) भट्टराई पछिल्लो समय चर्चामा थिए ।
विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका एक श्रीमती र दुई छोरा छन् । श्रीमती कामको सिलसिलामा इजरायलमा संर्घषरत छिन् । मृत्युअघि कलाकार लाजालामले यसो भनेका थिए । हेरौँ भिडियोमा
Loading...
Share on Google Plus