.

ब्युटिपार्लरहरूबाट महिला एचआइभीको शिकार बन्दै

Mahilaकतै तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न, एकपटक सोच्नुस है ।
तपाईको अनुहारकोे फोका तथा खिल निकाल्न प्रयोग गरिने उपकरण निर्मलीकरण गरेको छ की छैन सचेत हुनुहोस ।
ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ की छैन पहिचान गरेर मात्र प्रयोग गर्नुहोला, नत्र तपाई पनि एचआइभीको सिकार बन्नुहोला ।
यस्तै समस्याको सिकार भएकी छिन् नुवाकोटमा एक महिला ।
जव उनको गर्भमा ७ महिनाको बच्चा थियो ।
रक्त परिक्षण गर्दा उनी र गर्भमा रहेको बच्चामा एचआइभी संक्रमित भएको पत्ता लागेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
अन्नत ब्युटिर्पालरमा प्रयोग गर्ने उपकरण निर्मलीकरण नगरेकै कारण उनलाई एचआइभी लागृको पुष्टि भयो ।


कतै तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न, एकपटक सोच्नुस है ।
तपाईको अनुहारकोे फोका तथा खिल निकाल्न प्रयोग गरिने उपकरण निर्मलीकरण गरेको छ की छैन सचेत हुनुहोस ।
ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ की छैन पहिचान गरेर मात्र प्रयोग गर्नुहोला, नत्र तपाई पनि एचआइभीको सिकार बन्नुहोला ।
यस्तै समस्याको सिकार भएकी छिन् नुवाकोटमा एक महिला ।
जव उनको गर्भमा ७ महिनाको बच्चा थियो ।
रक्त परिक्षण गर्दा उनी र गर्भमा रहेको बच्चामा एचआइभी संक्रमित भएको पत्ता लागेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
अन्नत ब्युटिर्पालरमा प्रयोग गर्ने उपकरण निर्मलीकरण नगरेकै कारण उनलाई एचआइभी लागृको पुष्टि भयो ।
source: http://www.nepaltodaynews.com/2016/12/blog-post_518.html#.WEy8fX185_k
Loading...
Share on Google Plus