.

नाम त पाए तर पहिचान पाउन सकिन म लाटि - सबिता अभागि आँसु

सहानु भुति देखाउछन् अनि स्वार्थ लिन खोज्छन म माथि  ... बिस्वासमा टिकेको हुनु पर्छ देश समाज अनि गाउँ र गाउँका मान्छे । राम - राम भन्दै बगलिमा छुरा बोकि अङ्कमाल गरेजस्तै गरि छातिमै रोप्ने हरुको कमि पनि छैन आजभोलि । गाउँ समाजसेबि देखि लिएर नेता मन्त्रि सम्म आजभोलि तेस्तै छन् । स्वार्थि केही गर्नु भन्दा पहिले बेक्तिगत स्वार्थ खोज्छन । आफ्नोलागि आफै गरेर देखाउनु पर्छ ।मन भुलाउन गित सङ्गीत रोजे सबैतिर तगारो आफ्नै स्वार्थ हेर्छन ।स्वार्थले भरियको स्वार्थि दुनिया ।पहिले आफ्नै स्वार्थ हेर्नि समाज मत बेवारिसे लाटि ।असिक्षा बेरोजगारले गर्दा भबिस्शे  खोज्न दौडिरहेकि लाटि । हाल दुबई .... नजानेको कुरा सिक्न चाहन्छु नभोगेको भोगाई भोग्न चाहन्छु बस एक पटक हरेक कुराको अनुभब लिन चाहन्छु म लाटि सबिता अभागि आँसु ......
.........................................

म जन्मेको देशमा म जिउन जानिनकि
खोलि र पधेराको पानी मैले पिउन जानिनकि
सातै समुन्र्द  पार गरि आएकिछु म आज
नेपाली तरिकाले नग्रा खिउन जानिनकि

कोदो र मकै  ढिढो खादा मिठै थिए
रोपेर खेत बारिमा मैले टिप्न जानिनाकि
गाउँ बस्ति सुसेलिमा गुन्जियका भाका हरु
नेपाली सस्कृतिलाई मैले सिक्न जानिनकि

आमाको मीठो बोली अनि बाबाको माया
दाजुको जिस्काई अनि सानो भाईको छायाँ
बनपाखा घाँस दाउरा उकालि र ओरालिमा
लोते चप्पल लगाएर मैले हिड्न जानिनकि
...........................एसैलेत बेवारिसे म लाटि हु लाटि

सबिता अभागि आँसु हाल यु ए ई 
Loading...
Share on Google Plus