.

केकी अधिकारीको इंगेजमेन्ट हुँदै

काठमाडौं, पुस ६- प्रचण्डमान श्रेष्ठ निर्देशित ‘लभ सासा’को ट्रेलर रिलिज भएको छ। केकी र कर्म अभिनित फिल्मलाई माधव वाग्लले निर्माण गरेका हुन्।
प्रचण्डमान श्रेष्ठकै लेखनमा बनेको ‘लभ सासा’ मा शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको पनि अभिनय रहेको छ ।
ट्रेलरसँगै फिल्मको गीत पनि सार्वजनिक गरिएको छ । फिल्म पौष २८ गते देखी रिलिज हुँदैछ ।
ट्रेलरमा केकीले कर्मालाई आँफुसँग कुनै चक्कर नचलाउन भन्दै आफ्नो इंगेजमेन्ट हुन लागेको कुरा बताएकी छिन् ।
Loading...
Share on Google Plus