बलिउड चर्चित अभिनेता आमिरकी छोरीले शाहरुखसँग बिहे गर्ने इच्छा देखाएपछि मच्चियो हंगामा

Loading...
एजेन्सी- बलिउड सुपरस्टार आमिर खानको बहुप्रतिक्षित चलचित्र दंगल अव रिलिज हुँदैछ । त्यही चलचित्र दंगलमा काम गरेकी अमिर खानकी छोरी फातिमा सना शेखले चचित्त बलिउड सुपर स्टार शाहरुख खानसँग बिहे गर्न इच्छा देखाएकी छिन् ।
२४ वर्षकी यि अभिनेत्रीको भनाइसँगै अहिले बलिउड रगिंएको छ । शाहरुख खान बिबाहित हुन भन्ने थाहा हुँदा हुँदै पनि फातिमाको यो क्रेजी भनाइले यतिबेला बलिउडमा चर्चा पाएको छ ।
तर फतिमाको क्रेजी प्रस्तावले धर्मसंकटमा परेका अभिनेता शाहरुख खानले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको पनि बताइएको छ
Loading...
Share on Google Plus