गायिका देवी घर्तीले सामाकोशिमा डेरा लिएर बस्दा राजु ढकाल लुकी लुकी भेट्न गएपछि (भिडियो सहित)

Loading...
काठमाण्डौं बिसेष गरि डेरा लिएर बस्ने हामी नेपालीहरु धेरै छौ ।हो यही काठमाण्डौमा डेरा लिएर बसिरहेको छु भन्दै छन चर्चित गायिका देवी घर्ती र राजु ढकाल ।वर्ष दिन भो ,दोहोरीको फ्यान लगाएतका चर्चित गीतहरुबाट लाखौ श्रोता दर्शकको मन जितेका यी सुन्दर जोडीको फेरी अर्कोलोकदोहोरी गीत "डेरा मेरो काठमाण्डौ सामाकोसी"बजारमा आएको छ ।चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित एरेन्जर तथा गायक बिनोद बाजुरालीको लयमा बजारमा आएको यस गीतलाई सभ्यता क्रियसनले बजार ब्यबथापन गरेको छ ।दिपक ढकाल र कल्पना थापाको अभिनय रहेको यस गीतको निर्देशन भने दुर्गा पौडेलले गरेका हुन् ।दुर्गा पौडेलकै छायांकनमा तयार एस गीतको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ति मगरले गरेका हुन् ।एकता फ्लिम्स ले निर्माण गरेको यस गीतको म्यूजिक भिडियो डिजिटल बजारमा छोटो समयमा निकै चर्चामा छ भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
Loading...
Share on Google Plus