नयाँ शक्ति नेपाल अर्घाखाँचीले पाणिनी गाउँपालीकामा गठन ग¥यो आयोजक समिती

Loading...
नयाँ शक्ति नेपाल अर्घाखाँचीले पाणिनी गाउँपालीकामा गठन ग¥यो आयोजक समितीहरिप्रसाद भुसाल
अर्घाखाँची, २६ मंसिर
नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँची जिल्लाको प्रस्तावित पाणीनी गाउँपालिकामा भेला आयोजक समितिको गठन गरेको छ । नयाँ शक्ति पार्टी नेपालका कार्यकारी केन्द्रीय परिषद सदस्य तथा पाँच नं. प्रदेश सहसंयोजक यमुना भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रारम्भिक भेलाले लिलावती घिमिरेको संयोजकत्वमा भेला आयोजक समितिको गठन गरेको हो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका नेता माधव पोख्रेल, जिल्ला सचिवालय सदस्य लिलामणी घिमिरे, बलावती घिमिरे, विद्यार्थी नेता च’रामणी घिमिरे लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको प्रारम्भिक भेलाले २५ सदस्यीय भेला आयोजक समिति गठन गरिएको हो ।
जसको सदस्यहरुमा, माधव पोख्रेल, लिलामणी घिमिरे, रोमा टण्डन, धन बहादुर थापा, नारायण पौडेल, शेखर घिमिरे, चुरामणी घिमिरे, रोमाकान्त पौडेल, नारायण घिमिरे, खिमकला पोख्रेल, लक्षी दमाई, टेकराज घिमिरे, लक्ष्मी पोख्रेल, जानकी घिमिरे, कमला घिमिरे, सावित्रा घिमिरे, तुलसा न्यौपाने, तुलसा घिमिरे लगायत रहेका छन् ।
कार्यक्रम लिलावती घिमिरेको स्वागत मन्तव्य, लिलावती घि रोमा टण्डनको संचालन र जेष्ठ सदस्य लिलामणी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको नयाँ शीक्त पार्टी नेपालका पाँच नं. प्रदेश प्रादेशिक सदस्य तथा जिल्ला संगठन विभाग प्रमुख गोकण थापाले जानकारी दिएका छन् ।
Loading...
Share on Google Plus