मलेशिया बाट चर्चित हुँदै अर्घाखाँचीका गायक गौतम

Loading...
 अर्घाखाँची को पणेना जन्मिएका गाएक सुन्दर गौतम रोजगारिको शिलशिला मलेसिया मा एक कम्पनी मा काम गर्दै गौतम आफ्नो साङितिक यात्रा लाई बिस्तारै प्रगाढ बनाउदै छ्न करिब एक बर्स जति मा यो क्षत्र लागेका उनी अहिले सम्म आधा दर्जन भन्दा बढी गित बजार मा ल्याएका छ्न उनका प्रदेसी को ब्यथा ,मोरिले गाएको ,डिस्को तिर धाउने ,जमना खराब छ जस्ता गित बाट निकै चर्चित छ्न भर्खर बजार तताउदै गरेको गित "पिरती को मुल्य " यति बेला बजार तताएको मलेसिया बाटै रेकर्ड अनि गित को छायांकन पनि सबै काम मलेसिया बाटै गर्दै आएका छ्न गौतम आफै शब्द सिर्जना लय सिर्जना र आफै गाउने गरिरहेका छ्न मलेशिया बाट उपहार म्युजिक प्रा लि को मार्केटिङ म्यानेजर को काम गरिरहेका सुन्दर निकै बेस्थ गाएक को रुपमा चिनिन थालेका छन उनी भन्छ्न आफू मलेसिया आएर नसोचेको सपना पूरा भएको बताउने गौतम निकै धेरै शब्द \ सङित माग भएको र कम्पनी को काम सङै तो भार थाम्न निकै गाह्रो भएको बताउछ्न सुरुवाती दिनहरुमा निकै गाह्रो भएको र अहिले सबै काम गर्नको लागि सहज बाताबरण मिलेको बताउछ्न
Loading...
Share on Google Plus