सन्नीलाई एक रातका लागी ६ करोडको अफर

Loading...
2016-12-17_1217एजेन्सी। पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनले शाहरुख खान स्टारर ‘रइस’ ‘लैला ओ लैला’ बोलको आइटम नम्बर गरेकी छिन् । रिलिजपूर्व निकै चर्चित भइरहेको सो गितमा सन्नीले न्यू इयरको नाइटमा ‘लैला ओ लैला’ को लाइभ प्रस्तुतीका लागि ६ करोडको अफर दिइएको बताइएको छ ।
तर उनले यो खबरलाई स्विकारे नस्विकारेको खबर भने सार्वजनिक भएको छैन । पहले नै चर्चामा आएको सन्नीको आइटम नम्बर आउँदो हप्ता मात्र रिलिज हुने बताइएको छ ।
-पुर्बेली खबर बाट साभार
Loading...
Share on Google Plus