अर्घाखाँचीमा मिसन नेपालको शाखा बिस्तार

अर्घाखाँचीमा मिसन नेपाल सामाजिक बिकृती बिरुद्द र जनचेतना मुलक कार्यमा सकृय रहने भ्रस्टाचार ,अन्याय,अत्याचार लगायत सामाजिक बिकृति बिरुद्दका कार्यमा कृयासिल सामाजिक अभियानात्मक सस्था मिसन नेपालले विश्व मानव अधिकार दिवसको अवसरमा सनिबार अर्घाखाँचीमा शाखा बिस्तार गरेको छ । सार्बभौमसत्ता सम्पन्न जनतामा रहेको बिबिध अधिकारको बारेमा जनचेतना फैलाइ स्वच्छ समाज निर्माण गर्ने कार्यमा सस्था सकृय छ । अर्घाखाँची बाहेक यो सस्था २८ जिल्लामा सकृय छ र अन्य जिल्लाहरुमा बिस्तार हुदैछ । 
अर्घाखाँची जिल्लाको शाखा गठन कार्य मिसन नेपालका केन्दृय अध्यक्ष कृश्न प्रसाद सर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयको छ । ११ सदस्यिय कार्यसमितिको अध्यक्ष मदन नेपाली हुन । त्यसैगरी उपाध्यक्षमा समिक्षा आचार्य ,सचिबमा सिमा केसि ,सहसचिवमा सागर परियार,कोसदक्ष्यमा कृश्न खनाल र सहकोसादक्ष्यमा तेजेन्द्र पाण्डे छन । त्यसै गरि सदस्यमा रन्जित परियार,सुशील बेल्बासे,सुभास पौडेल,सपना श्रेष्ठ र राजेस सुनुवार छन ।
Loading...
Share on Google Plus