ठीकठाक मानिस अप्रेसनद्वारा कुकुर बनेपछि

Loading...
एजेन्सी । यो दुनियामा एक सय एक नमुना को फौज भरिएको छ । यस्तै एक नमुना छन् जसले सोखको चक्करमा आफ्नो अनुहारमा कुकुरको मुख लगाएका छन् ।

ब्राजिल का यी व्यक्तिले कुकुर जस्तो देखिनको लागि यसो गरेका हुन् । ब्राजिल मा बस्ने राडरिगो ब्रागा दुनियाभरमा डग म्यान का रुपमा परिचित छन् ।पेशामा कलाकार रहेका राडरिगो कुकुरलाई असाध्यै मन पराउछन । उनि चाहन्थे कि मानिसलाई उनको अनुहारमा पनि कुकुरको अनुहार नजर आओस । यहि कारणले लोकल अथिरिटीजबाट आज्ञा लिएपछि उनले एउटा बिरामी कुकुरलाई मारेका थिए ।
पछि कुकुरको अनुहारलाई राडरिगोसंग मिल्ने नक्कली अनुहारमा जोडियो ।अनुहार जोडेपछि राडरिगोको तस्वीर संसारभरी भाइरल भयो र उनि डग म्यानको नामले चर्चित हुन पुगे ।
Loading...
Share on Google Plus