.

नेपाली मोडलले आफ्नै नाङ्गो तस्बिर सार्बजनिक गरेपछी ...

काठमाण्डौ । मोडलिङमा स्थान पाउन नेपाली मोडलले बलिउडकी पुनम पाण्डेलाई पछ्याउने गरी फेसबुकमा उत्तेजक फोटो अपलोड गर्न भ्याएकीछन् ।केही म्यूजिक भिडियोमा अभिनय समेत गर्न भ्याएकी तिर्सना बुढाथोकीले आफ्नो फेसबुकमा नग्न तस्बिर पोस्ट गरेर सबैको ध्यान तान्न खोजेको प्रष्ट देखिन्छ ।

तस्बिर सार्वजनिक गर्दै उनले फेसबुकमा मलाई सानोतिनो कुराले केही फरक नपार्ने बताएकीछन् । तिर्सनाले यसअघि पनि विभिन्न उत्तेजक तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकि थिइन । हलिउड, बलिउडमा जस्तै निर्धक्क हट र सेक्सी पोज दिन कतिपनि तिर्सना हिच्किचाउदैनन् । उनको यस्तो हर्कतप्रति कयौ फ्यानहरुले आपत्तिसमेत जनाउने गरेका छन । यस पछी उनको बारेमा सेतो परेवा डट कममा प्रकाशित भएको समाचार सिर्शक सहितको विवरण स् तिर्सना भन्छिन्, ‘फोटो लिक गराउनेविरूद्ध पुलिसमा रिपोर्ट गर्छु’मोडल तिर्सना बुढाथोकीले आफ्नो फोटो राखेर कसैले फेक आइडी बनाइदिएको दाबी गरेकी छिन् । दुइवटा फ्यान पेज नै फेक भएको उनले दाबी गरेकी छिन् । ती पेजहरूमा आफुले नखिचाएका फोटोहरू पोस्ट भएकोमा दुःखी भएको उनले सुनाइन् ।
‘मैले नखिचाएको फोटो बाहिर ल्याएछ,’ उनले भनिन्, ‘यस्तो चिप फोटो म खिच्छु होला?’ यस्तो फोटो लिक गराउनेलाइ प्रहरीमा रिपोर्ट गर्ने तयारी गरेको उनले सुनाइन ।

‘यस्तो फोटो लिक गराउने विरूद्ध म पुलिसमा निवेदन गर्न जानेछु,’ उनले भनिन् । हट मोडलका रूपमा चिनिएकी उनले आफ्नो पुरानो एकाउन्ट ब्लक भएको बताइन् ।

Loading...
Share on Google Plus