.

अदभुत बोल्ने क्षमता भएकी बद्रि पंगेनी सुपुत्रीले भनिन म प्रधानमन्त्रि भएरै देखाउछु

बद्रि पंगेनी आफ्ना गितहरुबाट जनतामाझ लोकप्रिय छन ।उनै बद्रि पंगेनीको छोरी बिहानी पंगेनी पनि निक्कै प्रिय छिन ।उनको बोली र भाषण सुन्दा जो कोही अचम्मीत पर्ने गर्छन । यस्तै विन्दास गफ मा सबैलाई चकित पार्दै बद्रि पंगेनीको छोरी बिहानी पंगेनीले एकदिन यो देशको असल प्रधानमन्त्रि बन्छु भन्दै घोषणा गरेकी छन । -
Loading...
Share on Google Plus