.

काभ्रेमा बस दुर्घटना, २८ जना घाइते

काभ्रेको साँगा–भैंसीपाटीमा आइतबार यात्रीबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
काठमाडौंबाट काभ्रेको धुलिखेल आउँदै गरेको बा१ख ११८८ नम्बरको अरनिको यातायातको बस दुर्घटना भएको हो ।470x264-accident-graphic1
दुर्घटनामा घाइते हुनेहरुको अवस्था सामान्य रहेको र उनीहरुको धुलिखेल र सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिए ।

Loading...
Share on Google Plus