.

आजको ‘झलक दिखलाजा’मा तेरियाको अहिलेसम्मकै बेस्ट पर्फोर्मेन्स हेर्नुस र सक्दो सेयर गर्नुहोला -

भोटिंग खुलिसक्यो कृपया सबैले सकेजति भोट गर्नुहोला ! ! #VoteforTeriya
आसा छ, फुर्सदमा हुनेले सक्ने जति नहुनेले समय मिलाएर आफ्नो अमुल्य भोट टेरियालाई दिई जिताउन मद्दत गर्नु हुनेछ ।
भोट गर्ने तरिका/Voting Details:-
१. संसारको कुनैपनि मोबाइल नम्बर बाट म्यासेजमा गइ TER लेखेर गरी ५६८८२ मा म्यासेज पठाउन सक्नुहुन्छ !
२. अथवा internet छ भने www.colorstv.com/jhalak गइ जति पनि भोट दिन सकिनेछ ! हजुरहरुको यो सहयोग प्रती सदा आभरी रहने छु । सेयर गरेर पनि साथ दिनुहोला !
Loading...
Share on Google Plus