तेरियालाई ऋितिक रोशनले गरे फिल्मको अफर

उपाधी जितेपछि तेरियाले आफूलाई बलिउडमा प्रवेश गर्ने चाहना भएको बताइन् । उनले नायिका सोनाक्षी सिन्हासँग काम गर्ने चाहना राखिन् । फाइनलमा पुगेका नायक ऋतिक रोशनले तेरियालाई आफूसँग चलचित्रमा काम गर्ने अफर दिएका छन् ।
Loading...
Share on Google Plus