रुखले चाप्दा एकजना बृदको निधन ।

Loading...
सहयोगी बिसी

अर्घाखाँची जिल्लाको पुर्ब नरपानी २ हाल सन्धिखर्क ६ भुवनडाँडा निबासी ७३ बर्सिय गँगा बहादुर थापा रुखले च्यापेर निधन भएको छ ।
पौष १९ गते दिउँसो १ बजेतिर आफ्नो घर नजिकै रुख ढाल्न लागेको आबाज सुनेर सो ठाउँमा पुग्दा नपुग्दै रुख ढलेर गम्भीर घाइते हुनुभएको थियो ।
उहाँको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि बुटवलमा रिफर गरि लैजाने क्रममा सुपा देउराली पुग्दा निजको निधन भएको हो सन्धिखर्क २ कुर निबासी घर खर्चको लागि रुख काटन जानुभएका भएका टुक बहादुर नेपाली ले
चिउरिको रुख ढाल्न लाग्दा उहाँ सो ठाउँमा आउनुभएको र पटक पटक संझाउदा समेत अटेर गरि पहिला नभागेको पछि रुख ढल्दा भाग्न एक्कासी उहाँलाई लागेर घाइते हुनुभएको थियो ।
आफुले अटेर गरेको कारण मृत्यु भएको भनी निजका घर परिबारले कागज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमती को पहिले नै मृत्यु भएको २ छोरा भारत र ३ छोरीको बिबाह भै सकेको बताइएको छ
Loading...
Share on Google Plus