.

विश्वकै बृद्ध आमा जसले आफ्नो सन्तान गुमाएपछि बुढेसकालमा जन्माइन् ४ केजीको स्वस्थ बच्चा

एजेन्सी । बृद्ध उमेरमा आमा बन्नु बच्चा र आमा दुवेका लागी घातक मानिन्छ । तर यो चुनौतीलाई चिर्दै चिनकी ६४ वर्षीया महिलाले करिब ४ केजी तौल भएको शिशुलाई जन्म दिएकी छिन् । 
 
बुढेसकालमा किन बच्चा जन्माउने जोखिम मोल्नु भएको भन्ने प्रश्नमा उनले आँखा भरी आँशु पार्दै भनिन् आमा पहिलो बच्चा गुमेको कथा । ति बृद्ध आमाले आइभिएफको माध्यमबाट गर्भाधारण गरेकी थिइन् । 
गोपनीयताका लागी ती महिलाको नाम नखुलाइए पनि बृद्ध बाबु आमाबाट जन्मेका स्वथ शिशुको तस्विर भने सामाजिक संजालमा भाइरल बनीरहेको छ । बृद्ध उमेरमा यसरी स्वथ बच्चालाई जन्म दिनु ने बहादुरी भएको चिनिया सरकारी अधिकारीहरुले नै उनको तारिफ गरेका थिए ।
Loading...
Share on Google Plus