उर्लियो जनसागर, एमालेले राजधानीमा यसरी निकाल्यो अहिलेसम्मकै ठूलो मोटरसाइकल र्याली (भिडियोसहित)

Loading...
संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेले विहिबार अपराह्न राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।
राष्ट्रघाति र जनहित विपरितको संविधान संशोधन विधेयकविरुद्ध पुस २२ गते विपक्षी ९ दलद्धारा आयोजित विशाल आमसभाको पूर्वसन्ध्यामा अपराह्न १० हजारभन्दा बढी संख्यामा मोटरसाइकल र्याली निकाल्दै एमालेले शक्ति देखाएको हो ।
Loading...
Share on Google Plus