.

रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयांलको राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन -

काठमाडौँ । चर्चित नाट्यकर्मी तथा अभिनेता विष्णुभक्त फुयांलको निधन भएको छ । मंगलबार अपराह्न्न राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन भएको रंग पत्रकार बिदुर गिरीले जानकारी दिए ।

गिरीका अनुसार उनको अकस्मात निधन भएको हो । फुयांलले कैयौँ, चलचित्र, टेलीचलचित्र, हाँस्यब्यग्य कार्यक्रम तथा नाटकहरुमा अभिनय गरिसकेका छन् । चर्चित हाँस्य शृखला तितो सत्यमा उनले गरेको यो माई लभ रोल चर्चित बनेको थियो ।
Loading...
Share on Google Plus