.

लोकप्रिय गायिका देबि घर्तिले गाएक राजुलाई धोका दिईन आखिर किन।।।

.मान्छे जन्मे पछि अजम्बरी कोहि पनि हुदैन आखिर सबैलाई मर्नै पर्छ भन्दै छ्न चर्चित गायिका देबि घर्ती र गायक राजु ढकाल!बर्श दिन भो,आपैको अचार,पीडा हुने भयो लगाएतका चर्चित गितबाट लाखौको मन जितेका यी सुन्दर जोडीले फेरि अर्को एकदमै पीडादायक गीति संग्रह पीडा हुने भयो भाग दुई"मर्ने चोला"गाएका छ्न।चर्चित सर्जक दिपक पराजुलिको शब्द र एकदमै लोकप्रिय गायक एवम् सर्जक बिजय सुनामको लयमा बजारमा आएको यस गितलाई सभ्यता क्रियसनले बजार ब्याबस्थापन गरेको छ।कृष्ण सापकोटा,युबराज भुसाल र अपेक्षा बस्यालको अभिनय रहेको यस गितको निर्देशन कृष्ण सापकोटाले गरेका हुन।सुरेश श्रेष्ठको छायांकनमा तयार यस गितको म्युजिक भिडियो सम्पादन भने नवीन घर्ती मगरले गरेका हुन,यस गितको म्युजिक भिडियो अहिलेको डिजिटल बजारमा छोटो समयमा निकै चर्चामा रहेको छ।भिडियो हेर्न तल क्लिक गर्नु होस।।।।
Loading...
Share on Google Plus