.

पुष २७ गते सार्वजनिक विदा

पुष २७ अर्थात पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा हुने भएको छ । नेपालमा गणतन्त्र आएपनि नेपाल एकीकरणको महान कार्य गरेका पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको हो ।
पुष २७ गते सार्वजनिक विदा हुने वा नहुने भन्ने विषयले केहि दिन अघिदेखि सामाजिक संजालमा निकै महत्व पाएको थियो । स्रोतका अनुसार केहिबेरमा यसको औपचारिक घोषणा हुँदैछ ।
Loading...
Share on Google Plus