यी हुन् बलिउडमा चर्चामा रहेका जोडी जस्को आफ्नो सन्तान नै छैनन् -

सन्तान नचाहाने जोडि कमै हुन्छन् । विवाहपछि अधिकाँसलाई सन्तान सुख मिले पनि कतिपय यस्तो सुखबाट बञ्चीत हुन पुग्छन् । प्रेम विवाह गरेर घर बसाल्ने सपना बोकेका बलिउडका केहि सेलिब्रेटीहरुले सन्तान सुख प्राप्त गर्न सकेनन् । विवाह गरेर बुवाआमा बन्न नसकेका केहि बलिउड सेलिब्रेटीहरुको बारेमा हामी तल लेख्दैछौ ।
किरण खेर र अनुपम खेर
किरण खेर अनुपम खेरकी दोस्री श्रमिती हुन् । किरणको पनि अनुपम सँग दोस्रो बिवाह हो । अनुपमले किरणसँग विवाह गर्दा किरण डिभोर्सी र एक छोराकी आमा बनिसकेकी थिईन् । किरण र अनुपमको विवाहको पनि ४१ बर्ष भईसकेको छ ।विवाहको चार दशक बितीसक्दा पनि उनीहरुको घरमा सन्तानको आगमन भएको छैन ।
Capture
दिलिप कुमार र सायर बानु दिलिप कुमार र सायरा बानुको उमेरको फरक २२ बर्षको छ । उनीहरुको पनि सन्तान भएन । सायरा पछि दिलिपले अर्को बिहे पनि गरे तर दास्रो बिहे धेरै समयसम्म चल्न सकेन र फेरी दिलिप कुमार सायरासँग बस्न थाले ।
Capture
सबाना आजमी र जावेद अख्तर जावेदले सबानासँग दोस्रो बिहे गरेका हुन् । जावेदकी पहिली पत्नीबाट एक छोरार एक छोरीको जन्म भएको थियो । जो अहिले बलिउडमा जमेका छन् । जोया अख्तर र फरहान अख्तर जावेदकी पहिली पत्नीबाट जन्मीएका हुन् । जावेद र सबानाको विवाह भएको पच्चीस बर्ष पुगिसक्यो । तर हालसम्म एक बच्चा पनि भएको छैन । उनीहरु आफुलाई निकै मिल्ने साथि बताउँछन् । यहि कारण उनीहरुलाई छोराछोरीको कमी कहिल्यै पनि महसुुस भएको छैन ।
M_Id_408511_shabana-javed
मिना कुमारी र कमाल अमराही
कमाल, मिना भन्दा १५ बर्ष जेठा थिए । केहि समय त ठिकै रह्यो तर पछि मिना कुमारीले कमाललाई छाडिन् । यो जोडीको डिभोर्स भयो । अलग भएका कारण यिनिहरुको कुनै सन्तान भएनन् ।
tft-37-p-16-d
forseenetwork.com बाट
Loading...
Share on Google Plus