सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने !

Loading...
Image may contain: text कमल बिस्ट 
  क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याउदै आएको अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ , यहि माघ १३ गते देखि सन्धिखर्क टुडिखेलमा आयोजना हुने प्रतियोगिता खुल्ला प्रतियोगिता भएको हुदा जिल्ला भित्र र जिल्ला बाहिरका उत्कृष्ट टिमहरुको सहभागिता हुने अपेक्षा राखेको एकेडेमीका अध्यक्ष ऋषि भट्टराईले बताउनु भयो । जिल्लामा क्रिकेट खेल प्रशिक्षण दिदै आएको अर्घाखाँची सामुदायिक बिकास क्लबको मातहतमा रहेको क्रीकेट एकेडेमिले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता लाई सफल पार्न सबैको साथ र सहयोग अपेक्षा गरेको भट्टराईले बताउनुभयो ।
Loading...
Share on Google Plus