धन लाभका लागी यस्ता छन राशी अनुसारका रूद्राक्ष…

Loading...
rudraksha-2हिन्दु धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ ।
राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाऔ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
मेष राशी- तीन मुखी
वृष राशी- छ मुखी
मिथुन राशी- चार मुखी
कर्कट राशी- दो मुखी
सिंह राशी- एक मुखी
कन्या राशी- चार मुखी
तुला राशी- छ मुखी
वृश्चिक राशी- तीन मुखी
धनु राशी- पाँच मुखी
मकर राशी- सात मुखी
कुंभ राशी- सात मुखी
मीन राशी- पाँच मुखी
source:purbelinews.com
Loading...
Share on Google Plus