.

अखिल नेपाल महिला संघको सनपा १० र ११ काे आयोजनामा महिला सुद्धढिकरण तथा कमिटी गठन सम्पन्न

श्रीजन भुसाल 

 अखिल नेपाल महिला संघको सनपा १० र ११ काे आयोजनामा महिला सुद्धढिकरण तथा कमिटी गठन सम्पन्न भएकाे छ । अभियान अन्र्तरगत अनेम संघ सयुत् वाड १० र ११ कमिटि गठन गरिएको छ । जस्को अध्यक्षमा चेतना खत्री ,उपाध्यक्ष सुशिला सुनार ,सचिव पुस्पा अर्याल ,सह सचिव सरिता पैडेल ,कोषाध्यक्षमा सरिता वली सहित १५ सदस्यीय अनेम सघ गठन भएकाे छ । । सन्धिखर्कमा १० पकलेमा सम्पन्न कार्यक्रममा पुस्पा अर्याल अध्यक्षता , स्वागत मन्तव्य सरिता पाैडेल ,देवी थापाकाे सनचालनमा सम्पन्न भएकाे थियोे । अनेम संघ जिल्ला कमिटी सचिव सुसिला गाैरेकाे प्रमुख आतिथीत्यता र मनकला भुसाल ,शान्ता अर्याल , कृषणा भुसाल लगायले पशिक्षण तथा मनतवय दिएका थिए ।
Loading...
Share on Google Plus