फिरन्ते स्वभावका कारण १७ दिनको नवजात शिशुलाई छोडेर घुम्न निस्किन् करिना

एजेन्सी– चर्चित बलिउड नायिका सुत्केरी भएको १७ दिनमै घुम्न हिडेकी छिन् । घरमा आराम गरेर बस्ने समयमा सत्केरी करिना ‘गर्ल ग्याङ’को साथमा घुम्न निस्केकी हुन् ।
उनी सँग घुम्नका लागि उनकी दिदी करिश्मा कपुर र अर्की नायिका मलाइका अरोरा र अमृता अरोरा पनि सँगै छन् ।
रेड गाउनमा सजिएर हिडेकी करिना सुत्केरी हुनु अगाडी पनि श्रीमान सेफ अलि खानसँगै डिनरमा सहभागी भएकी थिइन् ।करिना घुम्दै जादा नायिका ज्याकलिन फर्नाडिससँग पनि भेट भएको बताइएको छ ।
-
Loading...
Share on Google Plus