पश्चिममा माघे संक्रान्तिको रौनक !

Loading...
। माघे संक्रान्ति पर्व नजिकिएसँगै सुदूर तथा मध्यपश्चिममा रौनक छाएको छ । घिउ चाकु र तरुल लगायतका परिकार खाएर पर्व मनाइँदै छ । सूर्य धनु राशीबाट मकरमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको यस क्षेत्रका देवस्थलमा स्नान गर्नेको घुइँचो लाग्ने गरेको छ । ती स्थानमा अघिल्लो दिन श्रद्धालु दर्शन गर्न जाने गरेका छन् । सर्वसाधारणलाई तरुल किन्न भ्याइनभ्याइ छ ।
माघी पर्वकै अवसर पारेर सुदूर तथा मध्य पश्चिमका विभिन्न क्षेत्रमा महोत्सव समेत आयोजना गरिएका छन् । -
Loading...
Share on Google Plus