.

आफ्नो मायालु सँग छुटाउनी हल्ला सुने पछी यसरि रोइन मुना थापा ..

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका मुना थापा मगरको स्वरमा नयाँ लोकदोहोरी गीत बजाएरमा आको छ ।शब्द मिलन थापा को तथा दिपक बैरागी लय रहेको गीतमा मुनालाई दिपक बैरागी ले साथ दिएका छन् ।
अक्स्सिजन मिडिया प्रालि ले बजार व्यस्थापन गरेको गीतको म्युजिक भिडियोमा लक्ष्मण के सि र दिलमाया के सि ले अभिनय गरेका छन् । बिरेन्द्र ओलिले निर्देशन गरेको भिडियो बाशु बरालले छायाँकन गरेका छन्
Loading...
Share on Google Plus