एकाबिहानै भूकम्पले हल्लायो, केन्द्रबिन्दु बाजुरा

Loading...
काठमाडौं, पुस २० – बाजुरामा भूकम्प गएको छ । मध्यरातमा १२ बजेर २६ मिनेटमा गएको भूकम्प ४ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको कम्पन सामान्य रुपमा मात्रै महशुस गरिएको स्थानीयबासीको भनाई छ । मध्यरातमा गएका कारण पनि धेरैले थाहा पाएनन् । यसअघि भदौ ११ गते बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केल कै भूकम्प गएको थियो ।
Loading...
Share on Google Plus