.

अब वृद्धवृद्धालाई मात्रै हैन, सरकारले बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता दिने

पुस २४ गते-
सरकारले अबदेखि बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
यसअघि वृद्ध वृद्धा, एकल महिला तथा सिमान्तकृत समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता अब बालबालिकालाई पनि दिने भएको छ ।
सरकारले यो भत्ता गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई दिनेछ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अनुसार आयश्रोत नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक ६ सय रुपैयाँ दिइनेछ ।
Loading...
Share on Google Plus